You are viewing the translated version of प्रदुषण नियन्त्रण शुल्क.
Section 13
प्रदुषण नियन्त्रण शुल्क
(१) नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गरिनेछ। (२) उपदफा (१) बमोजिमको शुल्क पैठारीकर्ताले असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा दाखिल गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र: शुल्क दाखिल नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक पन्ध्र प्रतिशत ब्याजसहित असुल गरिनेछ ।
(४) प्रदूषण नियन्त्रण शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र: शुल्क दाखिल नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक पन्ध्र प्रतिशत ब्याजसहित असुल गरिनेछ ।
(४) प्रदूषण नियन्त्रण शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।
आर्थिक ऐन, २०८०
Section - 1
Section - 2
Section - 3
Section - 4
Section - 5
Section - 6
Section - 7
Section - 8
Section - 9
Section - 10
Section - 11
Section - 12
Section - 13
Section - 14
Section - 15
Section - 16
Section - 18
Section - 21
Section - 22
Section - 23
Section - 41
Section - 43
Section - 44
Section - 44
Section - 46
Section - 47
Preamble - 0
Schedule - 1
क्रमशः 1: भन्सार महसुलक्रमशः 2: यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:क्रमशः 3: भारतबाट हुने पैठारीमा महसुल छुट हुनेःक्रमशः 4: चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेःक्रमशः 5: विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेःक्रमशः 6: साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाःक्रमशः 7: साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलःक्रमशः 8: दोहोरो छुट नपाइनेःक्रमशः 9: पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेःक्रमशः 10: मालवस्तुको हवाई भाडा सम्बन्धमा:क्रमशः 11: बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:क्रमशः 12: सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 13: भन्सार महसुल सुविधामा पैठारी भएका मालवस्तु सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 14: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:क्रमशः 14: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:क्रमशः 15: नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुने:क्रमशः 16: कृषि सुधार शुल्क लाग्ने:क्रमशः 17: भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुनेक्रमशः 18: मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 19: संवेदनशील सूचीका मालवस्तुमा महसुल छुट नहुनेक्रमशः 20: देहायका उपशीर्षकमा उल्लिखित मालवस्तु दफा ७ बमोजिम पेठारी गरेमा सोही दफा बमोजिम दर अनुसार भन्सार महसुल लाग्नेछःक्रमशः 21: निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाःक्रमशः 22: बिबिधः